लोकतान्त्रिक खेलकुद संघको भक्तपुर कार्यसमितिको अध्यक्षमा अष्टकुमार कबे

  • खेल संसार
  • २०८२ भाद्र २, सोमबार
Post Thumbnail

खेलसंसार संवाददाता,

२ भाद्र, काठमाडौं ।

नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको भक्तपुर कार्यसमितिको अध्यक्षमा अष्टकुमार कबे चयन भएका छन् ।

२८ सदस्यीय नवगठित समितिका सबै पदमा निर्विरोध चयन भएका छन् ।

उपाध्यक्षमा तेजकुमार डंगोल, महिला उपाध्यक्षमा सुनिता मैनाली, सचिवमा उज्ज्वल श्रेष्ठ चयन भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य एवं लोकतान्त्रिक खेलकुद संघका प्रमुख मोहन बस्नेत उपस्थित भई आइतबार नयाँ नेतृत्व चयन गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती